गोविन्द के सी लाई येसरी मार्न चाहन्छन के पी ओली ~ गगन थापा को खुलासा



Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Gagan Thapa (Nepali Congress)
Video By: Prime Times Television

Janata Janna Chahanchhan Playlist – https://www.youtube.com/watch?v=oOhS0ZSztn8&list=PLBo-5oROjei-iqAaUJwnhJs2yftFh3-g2

More Useful Links :
Please Subscribe Here: https://bit.ly/2KLSapT
Visit us at : https://www.primetimestv.com
Like us on Facebook: https://www.facebook.com/primetimestv…
Follow us on Twitter : https://twitter.com/primetimestvnep
Follow us on Instagram: https://www.instagram.com/prime_times_nepal/
Follow us on Tumblr: https://primetimesnp.tumblr.com

#primetimestelevision #prime_times_television

Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.

source

41 Comments

Leave a Reply
  1. गगन थापा जिको बिचार त राम्रोहो तर घईतेको कुरात बिरसेको छैनैनि गगन जि तपाई जस्तो देसबनाऊन हिदेको नेता गुन्दा बनाऊन हिदेको देख्दात देसका कुना कुना मा छरियर बसेका तपाईकै कार्रकर्तात तर्सियनित गगन जि मपनि सोयम तरलियको मान्छे हो

  2. 39:40 को २-४ सेकेन्डपछि भिडियो एडिट भएको देखियो।शेरबहादुर देउवाको नाम आउने बित्तिकै वाइडबडिको कुरो त सुनिन्न त गगनजिको मुखबाट। तुरुन्त गोविन्द केसिको आन्दोलन पो शुरु भो बरु। खास कुरा के रहेछ त गगनजि? अनि मेडिकल कलेज गैरनाफामुलक बनाउँदा चै के गल्ति हुने रहेछ त?

  3. Afno sarkar ani afu mantiri huda kahe garna naskni ahela ayara sarkar ko birod garnu ko kunai tuk Xena bhai rakhako medical clz ko owner sabai congres ko xn Teni haru ko jema Gagan LA Lena sakx competition garona naskani ani new medical opn pani Huna nadeni haru nai mafai haru hun

  4. 40 बर्ससम्म लुट मच्चाएर घुस खाएर शिक्षा स्वास्थ्य जस्तो क्षेत्र मा जरा गाडिएर पोसेर राखने अनि अहिले को अहिले नै फेज आउट गर भन्ने? सिस्टम मा सुधार गरेर राम्रो बनाउन पर्छ भन्ने कुरा छोडेर खोल्नै नदिने सम्बन्धन नै नदिने यो कुन यथार्थ कुरा हो? यस्ता युबा नेताको यस्ता पाजी कुरा? केसि ले भन्दा अग्रगामी सुधार गर्दैछ सर्कार ।

  5. त गगने फटा चोर त कुकुर स्वास्थ्य मत्री हुदा सेरे को मल्द्वार सफा गरेर बसिस ? साले तेरो पालामा केसि को माग जायज छैन भनेर पूरा नगर्ने तर अहिले तेहि माग पूरा गराउनु पर्छ भन्ने तेरो नैतिकता ले दिन्छ थुक्क तेरो बुद्दी येस्तै बोल्दै जा तेरो राज्निती अन्त्य भयो भनेर जान

  6. गगन तिमि ले तथ्य लाइ आधार बनाउदै गर्दा अलि अस्ति प्रधानमन्त्री ले समसद मा सरकारी तथ्य भन्दै गर्दा मिथ्यान्क भन्ने त तिमि पनि हौ होइन अनि आज तिमि ले भन्दै गरेको मिथ्यान्क त त्थ्यान्क नै रहेछ भनेर आयो त अनि तिमि ले भन्दै गरेको तथय लाइ चाही अब हामी ले मिथ्यान्क को रुप मा बुझ्ने हो ।भो नगर यस्तो फोहोरी राजनिती तिमि नाङ्गो भएअर हिड्नु पर्ला त्यो हिजो को गगन र आज को गगन आफै ले आफैलाइ जाचेर हेर ।

  7. गगन थापा ज्युले आफै पनि भन्नुभयो कि उहाँ स्वास्थ्य मन्त्रि हुदा गोविन्द केसीको माग शिक्षासँग सम्बन्धित थियो। त्यसैले गगन थापालाई तपाईले स्वास्थ्य मन्त्रि हुँदा के गर्नुभो भन्ने प्रश्नै रहन्न। स्वास्थ्य मन्त्रि हुदा उहाँले अरु धेरै राम्रो काम गर्नुभएको छ।

  8. Dr k c ko maag thik galat aafno aafno sochaai maa bhar parlaa TARA mukhuya kura – kohi pani kaanun ra sambidhaan maathi huna sakdaina ! kaanuni raajya namaanne ho bhane raastra araajakataa tira jaanchha , ani des dubchha!

  9. तँ मंन्त्री हुँदा के सीको मागलाई बेवास्ता गरि सुजाताको गुनियो उचाल्दै शेरेको गेडा मुसार्दै मंन्त्री पदको अवाधि गुजारिस अहिले आऐर खाना नपाएको गल्लीको कुकूर झै दिनहुँ भुक्छस् , चुप र अनि दै चिऊरे घरमा गए र श्रीमतिलाई हमला सक्दैन रे भन्थ्यो एक ईन्टरभ्यूमा तँ यता बेकारमा ट्याऊँ ट्याऊँ गर्ने श्रीमति भने अर्कैसंग घ्याँम घ्याँम गरेको त छैन थुक्क तेरो जुनी

  10. गगन जी पहिला पहिलाको प्रतिबेदनहरु नै गलत थिए भने माथेमा को मात्रै सहि छ भन्ने के ग्यरेन्ती।

  11. यो गगन थापाको बारेमा न राम्रो कमेन्ट गर्नहरु चाइ सबै बिदेश तिर बसेर कमेन्ट गर्न होलान जुन युटुब हरेर गर्छ्न बास्त्बिकतामा गगन थापाको सोचलाई न बुजेका हरु

  12. केपि ओलिले पानी जहाज अनि रेल लियाउने हरे नेपालको कैउ जिल्लामा एउटा सिटामोल खान न पाएर मरिरहेका छ्न बिहान बेलुकाको छाक टार्नलाई सकिरहेका छैन्न एक सह्रो न्यानो कपडा लाउन पाई रहेका छैन्न दिन्न्मा हजारौं युबाहरु बिदेशी न बाध्य छ्न तेतातिर चाइ केपि ओलिको अँखा जादैन रहेछ किन होला गगन थापाले भने जस्तो उहाँ नाङ्गै हुनु हुन्छ भने जस्तो कुरा ठुला ठुला काम चाइ कुनै पनि पूरा गरेको छैन

  13. गगन थापा बोल्न चै सारै मीठो बोल्छ्न है तर यिनी स्वास्थ मन्त्री हुदा पनि गोबिन्द के सि अन्सन मा बस्दा केरा हेरेर बसेका थिए यिन ले किन त्यति बेला चै सम्बोधन गर्न सकेनन ।

  14. मलाई पहिला कांग्रेस मा सबैभन्दा मन पर्ने ब्यक्ति हो गगन जि तर जब नाकाबन्दी गर्दा कांग्रेस एक सब्द पनि बोलेन र चुनाव पछि सत्ता र प्रतिपक्ष भए पछि था पाए कि आखिर दलाल भारत कै रैछ कांग्रेस को गगन जि आफू हुदा के गर्‍यो स्वास्थ मन्त्री मा आफू सत्ता मा 70% हुदा र तीन पटक जनता बहुमत दिदा के गर्यो भनेर झन देश का नदिनाला बेच्ने गर्यो

Leave a Reply to Manoj Tamang Cancel reply

Your email address will not be published. Required fields are marked *